भारतले रियोमा जित्यो पहिलो पदक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ भाद्र २०७३, बिहीबार ११:४९

sakshi_malikकाठमाडौं । भारतका पहलमान साक्षी मलिकले रियो ओलम्पिकमा कास्य पदक जितेर इतिहास रचेकी छन् ।

एनले महिला फ्रि स्टाइल कुस्तीमा ५८ केजीमा भारतलाई पदक दिलाएका हुन् । र, रियो ओलम्पिकमा भारतको पहिलो पदक हो । साक्षी ओलम्पिकमा भारतका लागि पदक जित्ने पहिलो महिला पहलमान बनेकी छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१