स्नातकोत्तर तह (एमए) दोस्रो वर्षको परीक्षाफल प्रकाशन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ श्रावण २०७३, सोमबार ०७:४३

स्नातकोत्तरकाडठमाडौँ। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ साल माघ महिनामा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह ९एमए० दोस्रो वर्ष २०७१ को ९सोधपत्रबाहेक० ग्रामीण विकास, नेपाल भाषा र भाषा विज्ञान विषयको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशन गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१