सरकारले नै गर्यो काठमाडौँका यि २९ विद्यालय बन्द गर्ने निर्णय

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ श्रावण २०७३, आईतवार १५:४१

education-shiksha-mantralyaकाठमाडौं।  सरकारले काठमाडौंका २९ वटा विद्यालय बन्द गर्ने भएको छ । अनुमति लिइएका तर निरन्तर कक्षा सञ्चालन नगरेका २९ वटा विद्यालयले सञ्चालनको लागि अनुमति लिएपनि निरन्तर सञ्चालन नगरेकाले बन्द गर्ने निर्णय गरेको शिक्षा विभागले जनाएको छ ।

विभागका अनुसार विद्यालय सञ्चालन गरेको कुनै प्रमाण भए वा विद्यालय बन्द गर्नु नपर्ने कुनै कारण भए ३५ दिनभित्र जिल्ला शिक्षा कार्यालय काठमाडौंमा निवेदन दिए बिद्यालयको बन्द प्रक्रिया स्थगन गरिने बताइएको छ ।

यि २९ विद्यालयले आफ्ना नियमित कागजात पेश गर्न नसके बन्द हुनेछन्

१. शहिद रापनाथ मा.वि कामपा– १६ बालाजु, कक्षा १–१० सञ्चालनमा नरहेको
२. उज्जवल विद्याविकास मा.वि कामपा– १६, नयाँबजार
३. गिनिज इन्टरनेशनल एकेडेमी कामपा– ९, गौशाला
४. बाल सारथी ऐकेडेमी कामपा– ९, तिलगंगा
५. शुभम पाठशाला कामपा– ३४, शंखमुल
६. टप गार्डेन एकेडेमी कामपा– ३४, मिनभवन
७. सिद्धि मनकामना बोर्डिङ स्कुल कामपा– ११, त्रिपुरेश्वर
८. इन्टरनेशनल प्रा.वि कामपा– ३४, गौशाला
९. कान्तिईश्वरी शिशु विद्यालय कामपा– ११, त्रिपुरेश्वर
१०. एलायन्स एकेडेमी कामपा– १०, बानेश्वर
११. शैक्षिक वातावरण स्कुल, कामपा
१२. हिमालयन हार्ट एकेडेमी, टोखा
१३. लर्डबुद्ध एकेडेमी टोखा– १५, गोंगबु
१४. कान्छिमाया सनातन बालिविकास प्रा.वि. कामपा–३२, कालिकास्थान
१५. अल्का नि.मा.वि (प्रस्तावित द टाईम्स बोर्डिङ स्कुल) कामपा– ३३ ( साविक कामपा ५)
१६. रिभरभ्याली (नदी उपत्यका) ईङ्गलिस स्कुल कीर्तिपुर
१७. कलंकी ईङ्गलिस मिडियम स्कुल कामपा
१८. सुपर स्टार ईङ्गलिस स्कुल –प्रस्तावित मुनस्टार स्कुल) कामपा– १५
१९. मातृअरविन्द विद्यालय, चन्द्रागिरी ९ (साविक महादेवस्थान ४)
२०. समरहिल ईङ्गलिस स्कुल (द वल्र्ड स्कुल) कामपा– ९, सिनामंगल
२१. ए एण्ड ए एकेडेमी कामपा– ३५, कोटेश्वर
२२. काठमाडौं वर्षा मा.वि. कामपा– १५, तीनकुने
२३. मिलिजुली विकल्प स्कुल कामपा– ६, बौद्ध
२४. न्यू लिटिल प्mलावर प्रा.व् िकामपा– १३, चागल
२५. रुपिज इन्टरनेशनल ईङ्गलिस स्कुल कामपा– १३, वाफल
२६. म्यापल स्कुल कामपा– ३३
२७. जोभिएल ईङ्गलिस बोर्डिङ स्कुल चन्द्रागिरी– १२, मातातिर्थ
२८. सोसियल यूनाइटेड एडभान्स एकेडेमी बुढानिलकण्ठ– ११
२९. द फ्रेसवल्र्ड स्कुल कामपा– ३३

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०