कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, ३५१७ जना उतिर्ण (नतिजासहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ श्रावण २०७३, मंगलवार १४:३९

काठमाडौं। गत असार चार र पाँच गते लिइएको कोरियन भाषा (इपीएस) परीक्षाको नतिजा मंगलबार सार्बजनिक भएको छ । सरकारले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा तीन हजार पाँच सय १७ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

यस वर्ष ५७ हजार एक सय २९ जना परीक्षामा सहभागी भएका थिए । नेपाललाई कोरियाले तीन हजार एक सय कोटा छुट्याएको थियो । तर परीक्षामा ४१७ जना बढी पास भएका छन् ।

इपिएसको नतिजा  हेर्नुहोस्  ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१