शहरका भन्दा गाँउका बिद्यालय व्यवस्थित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ असार २०७३, बिहीबार १४:४२

अभिमनु पटेल /
रौतहट ९ असार । गाउका गरिब र दलित समुदायका बालवालिकाहरूको  सहरमा पढने  ठूलो रहर हुन्छ ।गाउघरमा व्यवस्थित  बिद्यालय र राम्रो शिक्षा पाउन अहिले धेरै कठिनाई रहे तापनि बागमति खोलाको काखमा रहेका रौतहट क्षेत्र नं १गाविस ब्रहम्पुरी गाउको श्री माध्यमिक  बिद्यालयमा कक्षा १देखि १० सम्मका विधार्थीहरूको लागि science lab, physics lab , कम्प्यूटर पढाई लगायतमा राम्रो व्यवस्था  छ ।received_1754937134753421_resized

शिक्षा दिने हाम्रो धर्म हो शिक्षाले नै मानिसको पहिचान दिलाउछ । शरिरको लागि आँखा अनमोल छ त्यस्तै जिवन जिनको लागि शिक्षा अनिवार्य हुनुपर्यो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१