असाहाय बाल बालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ असार २०७३, शनिबार १९:०९

५काठमाडौँ । प्रतिभा बिकाश तथा उत्थान केन्द्र, नेपालको आयोजना तथा गोकर्नेस्वोर  नगरपालिका को सहयोगमा सन्चालित असाहाय बाल बालिका शिक्षा अभियान अन्तर्गतको शैक्षिक सामाग्री हस्तान्तरण तथा अन्तर्कृया कार्यक्रम भब्यतका साथ सम्पन्न भएको छ । ६० जना बाल बालिका हरुलाई स्कुल ब्याग , तथा स्टेस्नरी सामान हस्तन्तरण गरिएको थियो भने उनिहरु को बिद्यालय जान सहज होस भन्ने उदेश्य  राखी यो कार्यक्रम सन्चालन गरिएको एडेक नेपाल का अधक्ष्य प्रकाश अधिकारीले जनाउनु भएको छ । सडक तथा असाहय बाल बालिका हरुको क्षेत्र मा कृयासिल यो सन्स्थाले समाजिक क्षेत्र मा उलेखनिय कार्य गर्दै आएको छ । आज को कार्यक्रम को प्रमुख अतिथी ने क पा एमाले काठ्मान्डु जिल्ला अधक्ष्य कृष्ण राइ ले एडेक नेपाल पुर्बी छेत्र को नै एउटा सफल बिसुद्ध सामाजिक सन्स्था को रुपमा उदाउन सफल भएको जनाउदै अझै प्रगती गर्न शुभकामना दिनु भएको थियो भने उक्त कार्यक्रम मा बारीस्ठ कलाकार श्री कृष्ण सिम्खडा ले आफुले यो सन्स्थालाई सक्दो सहयोग गर्ने बाचा ब्यक्त गर्दै सबै लाई साथ दिन अनुरोध गर्नु भएको थियो । उक्त कार्यक्रम मा सहिद पार्क का अधक्ष्य सुदर्शन सुग्देल्, छहारी क्लब का अधक्ष्य कुमार श्रेस्ठ , जय नेपाल कला केन्द्र का अधक्ष्य राजु सुनार तथा गोकर्णेस्वर नगरपालिका का प्रशसकिय प्रमुख भुपेन्द्र बोहोरा एवम नय शक्ती पार्टी का नेता तुल्सी पौडेल लगयात ले आफ्नो मन्तब्य राख्नु भएको थियो । बाल बालिका हरु मिठो गीत गाएर आफ्नो प्रस्तुती पनि राखेका थिए । नगरपालिका को सहयोग मा सन्चालित असाहाय बाल बालिका शिक्षा अभियान अन्तर्गत को शैक्षिक सामाग्री हस्तान्तरण तथा अन्तर्कृया कार्यक्रम भब्यतका साथ सम्पन्न भएको छ । ६० जना बाल बालिका हरुलाई स्कुल ब्याग , तथा स्टेस्नरी सामान हस्तन्तरण गरिएको थियो भने उनिहरु को बिद्यालय जान सहज होस भन्ने उधेस्य राखी यो कार्यक्रम सन्चालन गरिएको एडेक नेपाल का अधक्ष्य प्रकाश अधिकारी ले जनाउनु भएको छ । सडक तथा असाहय बाल बालिका हरुको क्षेत्र मा कृयासिल यो सन्स्थाले समाजिक क्षेत्र मा उलेखनिय कार्य गर्दै आएको छ । आज को कार्यक्रम को प्रमुख अतिथी ने क पा एमाले काठ्मान्डु जिल्ला अधक्ष्य कृष्ण राइ ले एडेक नेपाल पुर्बी छेत्र को नै एउटा सफल बिसुद्ध सामाजिक सन्स्था को रुपमा उदाउन सफल भएको जनाउदै अझै प्रगती गर्न शुभकामना दिनु भएको थियो भने उक्त कार्यक्रम मा बारीस्ठ कलाकार श्री कृष्ण सिम्खडा ले आफुले यो सन्स्थालाई सक्दो सहयोग गर्ने बाचा ब्यक्त गर्दै सबै लाई साथ दिन अनुरोध गर्नु भएको थियो । उक्त कार्यक्रम मा सहिद पार्क का अधक्ष्य सुदर्शन सुग्देल्, छहारी क्लब का अधक्ष्य कुमार श्रेस्ठ , जय नेपाल कला केन्द्र का अधक्ष्य राजु सुनार तथा गोकर्णेस्वर नगरपालिका का प्रशसकिय प्रमुख भुपेन्द्र बोहोरा एवम नय शक्ती पार्टी का नेता तुल्सी पौडेल लगयात ले आफ्नो मन्तब्य राख्नु भएको थियो । बाल बालिका हरु मिठो गीत गाएर आफ्नो प्रस्तुती पनि राखेका थिए ।१ २ ३ ४

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१