रुपन्देहीकी समीक्षा एसएलसी नेपाल टपर भएको दाबी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ असार २०७३, शुक्रबार १२:३२
बुटवल । रुपन्देहीकी समिक्षा सुवेदीले एसएलसी परीक्षामा नेपाल टप गरेको दाबी गरेकी छन् ।
Samikshya Subedi

समिक्षाले ग्रेड प्वाइन्ट एभरेज (जीपीए) ४ अंक हासिल गरेकी छन् ।त्यसैगरी बुटवलस्थित अक्सफोर्ड उच्च माविका अमृत पाण्डेले ३.९५ अंक ल्याएका छन् । अक्सफोर्डका प्राचार्य दिनेश भुसालले छात्रतर्फ अमृत नेपाल टपर भएको दाबी गरे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०