पाउँने भए विद्यार्थीले प्रमाणपत्र धितोमा निब्र्याजी ऋण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ जेष्ठ २०७३, आईतवार ११:२३

काठमाडौं । नेपाल सरकारले ल्याएको बजेटमा यस बर्ष शिक्षा सम्बन्धि विभिन्न व्यवस्थाहरु थप गरिएको छ । जस अन्तर्गत स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सत्रको अन्तिम छ महिना समृद्ध नेपाल निमार्ण सेवाका लागि विभिन्न गाउँ विकास समिति अन्तर्गत विकासनिमार्ण र अन्ययन अध्यायपनको कार्य गर्न स्वयमसेवकका रुपमा खटाइने योजना अगाडि सारिएको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

त्यसैगरी स्नातक तथा सोभन्दा माथिको शिक्षा आर्जन गर्न चाहने विद्यार्थीका लागि शैक्षिक प्रमाणपत्रका आधारमा निब्र्याजी ऋण उपलब्ध गराउने व्यवस्था मिलाईने भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१