स्नातक तह तृतीय वर्षको परीक्षा केन्द्र सार्वजनिक ( परिक्षा केन्द्र सहित )

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ जेष्ठ २०७३, बुधबार १०:५८

काठमाडौं ।त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक तह तृतीय वर्ष अन्तर्गतका विभिन्न ‘फ्याकल्टी’ हरुको परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म हुनेछ भने तीनवर्षे मानविकी, शिक्षाशास्त्र, विज्ञान र कानुन संकायको परीक्षा दिउँसो १ बजेदेखि ४ बजेसम्म हुनेछ ।
४ वर्षे बीएस्सी , बीबीएस र तीन वर्षे बीबीएस तथा तीनवर्षे मानविकी, शिक्षाशास्त्र, विज्ञान र कानुनतर्फको परीक्षाकेन्द्र सार्वजनिक गरेको हो ।
कार्यालयका अनुसार ४ वर्षे बीएस्सी , बीबीएस र तीन वर्षे बीबीएसको
परीक्षा जेठ १६ गतेदेखि सुरु हुँदैछ ।
talika (1)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१