डोटीको बर्छैनमा खुकुरी प्रहार गरी शिक्षकको हत्या

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ असार २०७१, आईतवार १०:१०

डोटी, १५ असार ।  खुकुरी प्रहारी गरी डोटीको बर्छैनमा एकजना शिक्षकको हत्या भएको छ ।
घाङल गाविस ७ का दिपेन्द्र जेठाराले खुकुरी प्रहार गरी ३५ वर्षीय शिक्षक दिपक बमको हत्या गरेका हुन् ।Salyab_hav
पुरानो रिसिइबीका कारण जेठारले शिक्षक बममाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । हत्या गर्ने जेठारालाई इलाका प्रहरी कार्यालय बिपिनगरमा राखिएको छ । बमको शव भने पोष्टमार्टमका लागि कैलाली लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१