सपना र बिपना

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ माघ २०७२, सोमबार ०५:४७

aamaम खालि खुट्टा हिन्छु चप्पल टुट्केा चालै पॉउदिन ।
म चिचाएर रून्छु पकेटमा मेरो बच्चाकोलागी पैसा हुदैन।
रात पर्छ त रोटीलाइ टुक्रा पारेर आदी पेट गरेर बॉडेर खान्छु।
मिठो निधाउछु त सपना देख्छु !मेरो छोरा छोरी राजकुमार र राजकुमारी भएको पॉउन्छु।
झल्यास् बिउँझीछु छोरा छोरी चिसोले कठयॉङरीर फाटो कापडामा लपेटीएर निधाएको पॉउछु।
ज़िन्दगी त मेरै हो फेरी तेही बिहानीको धुपमा दैडीन्छु।
आफ्नाे धर्ड्कन आफै बाहीरबाट सुनछु । आफ्नो जिवनको रङ उडेकेा पॉउन्छु ।
कानमा हरेक तरङग सुनाई दिन्छ । मायाका शब्दहरू बिलाइदीन्छ । कर्तव्यको भुमरीमा छोरी हु की आमा हु पत्तों नै नपाइ बुढी बनाइ दिन्छ।
यो दैबकेा खेल बुझनै गाहारो । हरेक कलिलो ऑखाको सपना सझाउन अझै गाहारो।
म आमा नै त हु जिउनु त छ बच्चाको लागी दुइ मुठी माटो उठाइ भगवानको मुर्ति बनाउनु छ। तेसैलाइनै साहारा सम्झी सझाउनु छ
लेख्ने क़लम त तिम्रो बेदना त मेरै हो । t

राज्य लक्ष्मी
कसैको बेदनालाइ हजुरको समक्ष पुराउदै छु । भुक्पले गर्दा सयौं यस्ता आमाहरू छन जस्लाइ सहयोगको खॉचो छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१