एसएलसी प्रिन्सेसको उपाधि अलिसा श्रेष्ठलाई

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ असार २०७१, मंगलवार ११:४२

काठमाडौं,३ असार ।  चौथो एसएलसी प्रिन्सेसको उपाधि अलिसा श्रेष्ठले जितेकी छिन्। स्वयम्भु काठमाडौंकी १५ वर्षीया श्रेष्ठले निर्णायकमण्डलले सोधेको प्रश्नको उत्कृष्ट जवाफ दिँदै एसएलसी प्रिन्सेसको ताज जितेकी हुन्।10394108_791579387533172_7470737116632759425_n जितसँदै उनले टिभिएस स्कुटर र ए लेभल अध्ययनको पूर्ण छात्रावृत्ति पाएकी छन्। सिजन मिडियाद्वारा आयोजित प्रतियोगिताको ‘फस्ट रनरअप’ अनुष्का थापा र ‘सेकेन्ड रनरअप’ निलुफा थापा भइन्। 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१