काठमाडौँमा स्रस्टाका सार्बभौम स्वरहरु सम्पन्न

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ पुष २०७२, सोमबार ०८:४६

काठमाडौँ । अन्तरास्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा काठमाडौँमा स्रस्टाका सार्बभौम स्वरहरु सम्पन्न भएको छ।
बरिस्ठ कवि तथा संस्क्रित्बिद तुलसी दिवसको प्रमुख आतिथ्य र अनेसास, नेपाल च्याप्टरका अध्यक्ष्य राधेश्याम लेकालीको अध्यक्ष्यमा काब्य बाचन सम्पन्न भएको हो। सो अबसरमा बिशिस्ट बक्ता डा सुरेन्द्र केसी र समालोचक लिला लुइँटेल र कथाकार माया ठकुरीले साहित्यीक भनाइ राख्नु भएको थियो। 

तुलसी दिवस, राधेश्याम लेकाली, महेश प्रसाई, कृष्ण जोशी, दिब्य गिरि, पूर्ण बिराम, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष्य रामकाजी कोने, बिजयधोज थापा, प्रमोद प्रधान, शशिथापा पण्डित, लक्ष्मी रुम्बा, भिस्म श्रेष्ठ, ममता शर्मा नेपाल, गीता कार्की, अनुपम रोसी, असिम सागर,बिमला कोइराला, लक्ष्मी श्रेष्ठ, दिप्स शाह, शुस्मा खड्का, अमृता स्मृति, शुभ सन्ध्या, शशि पन्थी, सुबु लामिछाने, द्रोण पराजुली, निरञ्जन मोद्गल र माधब निर्दोष आदिले कविता, मुक्तक, गजल र गीत बाचन भएको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१