केरा खानुहुन्छ……….? केराका फाइदाहरु थाहा पाउनुहोस्

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ जेष्ठ २०७१, बिहीबार १५:०१

एजेन्सी । केरा हामीले प्राय खाइरहने फलफुलमा पर्दछ ।नियमित रुपमा प्रयोग गर्ने केरालाई हामी मध्ये धेरैले मात्र फलफुलका रुपमा प्रयोग गरिरहेका छौ ।banana_pic_copy_1400327250

यसबाट हुने फाइदाका बारेमा हामी कतिलाई थाहा छ त कतिलाई छैन ।करले दिने फाइदाका बारेमा थाहा हुने जोकोहीलाई पनि केरालाई फलफूलको रुपमा मात्र नहेरी स्वास्थ्यका लागि अति उपयोगी खादन्नको रुपमा हेर्ने निश्चित छ ।

केरामा तिन थरिका सुगर पाइन्छ सुर्कोज ।फ्रुकटोज र गुल्कोज । सुगरसँगै कर्म फैबर्को मात्र पनि उतिकै बादी हुन्छ केराको नियमित प्रयोगले सरीरमा निकै धेरै शक्ति समेत दिन्छ ।त्यसैले पनि खेलाडीहरु केरा खाना रुचाउछने । २ वटा केरा खादा उक्त करले ९० मिनेटसम्म काम गर्न सक्ने शक्ति प्रदान गर्छ ।

केराले शक्ति दिने मात्र नभए बिभीन्नरोगमा समेत निकै फाइदा पुर्याउछ ।मानिसको मानसिक तथा शारीरिक स्वास्थ्यलाई स्वस्थ बनाउनका लागि केराले निकै फाइदा पुर्याउछ ।थाहा पाऔ केराका फाइदाहरु ………..

तनाव कम गर्न : केहि समय अघि मात्र माइन्डले गरेको अनुसधानमार्फत के पत्ता लागेको छ भने केराले तनावलाई कम गर्न मद्दत गर्छ । केराम पाइने टिप्टोफान नामक प्रोटिन सरीरमा पुगेपछि सेरोटोनिनमा परिणत हुन्छ ।सेरोटोनिनले मानिसलाई तनावबाट मुक्त राख्न मद्दत गर्छ तपाइको चिन्ता।तनावलाई कम गर्दै चुस्त,खुशी राख्न मद्दत गर्छ।

एनेमिया: केरामा पाइने फलामको मात्रले सरिरमा हेमोग्लोबिनको मात्रलाई बदौना मद्दत गर्छ । यस्ले गर्दा एनेमियाको रोकथामलाई पनि निकै सहयोगी साबित हुन्छ ।

रक्तचाप: केरामा पाइने पोटासियम जसमा नुनको मात्र कम हुन्छ तेसैले सरिर्को रक्तचापलाई नियन्त्रण गर्न मद्दत गर्छ केराले हृदयघात र उच्च रक्तचापलाई नियन्त्रण गर्न मद्दत गर्छ ।

दिमागी क्षमता बृदि: कारीब २ सय बिद्याdownloadर्थीमा गरिएको एक सर्वेक्षणमा केराले विद्यार्थीहरुको दिमागी क्षमतामा बृदि भएको पाइएको थियो जाचका बेलामा विधार्थीहरुलाइ खाजा,खाना सबै बेला केरा खुवाइएको थियो यसरि केरा खुवाउदा विधार्थीहरुको क्षमतामा फरक पाइएको बेलायतको टबीकेनहयाम विद्यालयले जनाएको छ ।
कब्जियत : केरामा धरै फैबेर पाइने भएका कारण यस्ले कब्जियतको समस्याबाट छुटकारा दिन मद्दत गर्छ ।50733383

अल्छिपनबाट मुक्ति : केराले मानिसलाई अल्छिपनबाट समेत छुटकारा दिन मद्दत गर्छ ।लगायत अन्य रोगको समेत औसधिको काम गर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०