गर्मी बढेपछि निजी विद्यालयहरु बन्द

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ जेष्ठ २०७१, शुक्रबार १३:३७

कपिलवस्तु, २३ जेठ । गर्मी धेरै बढेका कारण जिल्लाका निजी विद्यालयहरु एक हप्ताका लागि बन्द गरिएको छ ।School-1
गर्मी बढेर विद्यार्थी तथा शिक्षकहरु कक्षाकोठामा नै बेहोस हुन थालेपछि निजी विद्यालयहरुको संस्था प्याब्सन र एनप्याब्सनले एक हप्ताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।
कपिलवस्तुमा केही दिनयता दिउँसोमा तापक्रम ४१ डिग्री सेन्टीग्रेटसम्म पुगेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०