त्रिभुवन क्याम्पस बेलाटारी मा विद्यार्थीहरु गरे आन्दोलन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ जेष्ठ २०७१, बुधबार १३:५४

राजकुमार कुसवा ,नवलपरासी २१  जेठ नवलपरासी जिल्ला मा रहेको त्रिभुवन क्याम्पस बेलाटारी मा सिटि भिटि तर्फ का अध्यानरत विद्यार्थीहरु भ्रमण जानको लागी रु ३५ ,०००  छुट्याई भ्रमण जादाँ भ्रमण मा रु ५००००  खर्च गरि त्यसै क्याम्पस का अध्यक्षय कमलेश गुप्ता र प्रध्यानाध्यापक बृजेश गुप्ता मिलि रु ३०००००  रुपैँया हिनामिना गरेको भन्दै आज त्रिभुवन क्याम्पस मा बिद्यार्थीहरुले आनदोलन गरेका छन।10448449_248569485340057_4601834224764852704_o

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१