निम्तो थियो एक स्वयम्वरमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ श्रावण २०७२, मंगलवार १७:४५

एल.पी. लिम्वू ‘प्रदेशीकान्छा’

LP-Limbuनिम्तो थियो एक स्वयम्वरमा ,
माया गर्थे उसलाई बधाई दिएर आए
पाउनु गुमाउनु वेग्लै कुरा ,
भन्छन माया मर्दैन यो मन सिएर आए
सदा सर्वदा सफलताले चुमोस ,
शुभकामनाको २/४ प्याला पिएर आए
वदलियो मौशम वदलियो दुनिया ,
सम्झनाका हजारौ पलहरु लिएर आए
हास्दा हास्दै रम्दा रम्दै खै के भो,
थाहै बिना अलि अलि मुटु खिएर आए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१