फोहोर पानीमा पौडी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ जेष्ठ २०७१, सोमबार ०६:०६

महोतरी ,१२ जेठ । महोत्तरी जिल्लाको पर्सा गाउँस्थित कुटमेश्वरी नदीको अत्याधिक फोहोर पानीमा गर्मी छल्नका लागि नुहाउँदै गरेका बालबालिकाहरु।10372347_779677358723375_6716528108682136925_n यो नदीमा धनुषाको महेन्द्रनगरस्थित एभरेष्ट पेपर मिलबाट क्यामिकल युक्त पानी मिसिएकोले पछिल्लो समयमा फोहोर भएको छ। अतिनै दुर्गन्धित यस पानीको सेवनबाट गाईवस्तु समेत बिरामी पर्न थालेपछि गाइबस्तुलाई समेत यहाँ जान रोक लगाइएको थियो। तर यी बालबालिकाहरु गर्मी छल्न फोहोर पानी डबुल्की मोरे मजा लिइरहेका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१