अनुहार सफा र सुन्दर बनाउन यसो गर्नुस्

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ जेष्ठ २०७१, शुक्रबार ०८:५७

आफ्नो छालालाई सफा र सुन्दर बनाउन घरमै बनाएको फेस प्याक लगाउँदा उपयुक्त हुन्छ। यिनैमध्येका चियाको पानी र महको फेसप्याक पनि एउटा हो। यसलाई लगाएपछि हुने जादुमय परिवर्तनको महसुस आफैंले गर्न सकिनेछ।
चाहिने सामग्रीget_img
चिसो बनाएको चियाको पानी
दुई चम्चा चामलको पिठो (चामलको पिठोले स्क्रबको काम गर्छ)
डेढ चम्चा मह
बनाउने विधि
माथिका सबै सामान एकै ठाउँमा मोलेर लेप बनाई अनुहारमा लगाउने। त्यसलाई २० मिनेटजति यत्तिकै छोड्ने। अनुहारमा लगाएको लेप धुनुभन्दा पहिले विस्तारै मसाज गर्दा मृत छाला हटाई सुन्दर देखिन मद्दत गर्छ। अन्त्यमा चिसो पानीले अनुहार धुने। नियमित यसो गर्दा छाला सुन्दर र चम्किलो हुन्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१