बुझ्यौ होला बिछोडमा चोट कति हुन्छ ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० चैत्र २०७१, सोमबार ११:२३

गजल ।।।।।।।

बुझ्यौ होला बिछोडमा चोट कति हुन्छ ?
खप्यौ होला बदनामी खोट कति हुन्छ !||

एउटा फूल झरे पनी बोट कति हुन्छ ?
दोबाटोमा छुटेपछी रोट कति हुन्छ ||

तिमि बाटै सिकें मैलै झुट कति हुन्छ ?
बुझ्यौ आज पिरतीमा छुट कति हुन्छ ?

झुक्याउने र फसाउने रुट कति हुन्छ
बुझ्यौआज बिछोडमा चोटकति हुन्छ ??

भरत सुनुवार
खिम्ती ३ रामेछाप

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१