सचिब पद् ताग्दैं उत्तम लामिछानेले गरे अध्यक्ष पदमा उम्मेद्वारी घोषणा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ चैत्र २०७१, शुक्रबार १०:३४

अमेरिका,२७ चैत । आसन्न एनआरएन अमेरिकाको निर्वाचनमा अध्यक्ष पदमा उम्मेद्वार उत्तम लामिछानेको पक्षमा पछिल्लो समय जनमत बढ्दै गएको  छ । नेपाली समाज टेक्सासका सचिब समेत रहेका लामिछानको ’एक व्यक्ति एक पद’ नारा यतिबेला प्रायको धेरैको मुख्य झुन्डिएका कारण पनि उनको पक्षमा जनमत बढेको  हो ।

aadhechyaउनीद्धारा जारी सन्देशमा भनिएको  छ अब आउने दिनहरुमा अझ बढी जिम्मेबारी लिएर नेपाली समाजलाई राजनीतिक बिबादबाट मुक्त गरी अझ एकताबद्ध बनाउने अठोटले  टेक्सास अध्यक्ष्यमा दाबेदारी गरेको छु र ’हाम्रा होइन राम्रा मान्छे’ लाई मौका दिनुहुनेछ भन्ने विश्वाश लिएको छु । एक ब्यक्ती एक पदमा विश्वाश राख्ने र पद भन्दा समाज सेवामा रमाउने ब्यक्ती भएकोले, को टेक्सास अध्यक्ष्यमा उम्मेद्बारी दिएर  समाज सेवा गर्ने अठोट गरी गरिसकेको ले को सचिब पद ओगटी रहनु असोभनिय लागेको उनको भनाई छ  ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१