डा.पौडेललाई जिताउन घर-दैलो अभियान सुरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ चैत्र २०७१, बिहीबार १३:३६

एनआरएन अमेरिकाको आसन्न निर्वाचनमा बलिया उम्मेद्वारको रुपमा खडा भएका डा.केशव पौडेललाई अध्यक्ष पद्मा जिताउन यति बेला अमेरिकाबासी नेपालीहरुले घर दैलो अभियान सुरु गरेका छन् । मेरिकाको आसन्न निर्वाचनमा डा.पौडेललाई जिताउँन उक्त अभियान सुरु भएको हो । पहिलो पटक डा.पौडेलको टिमको सहयोगका लागि ४५ सदस्यीय सहयोग टिम बनाइएको छ । उपाध्यक्षकी प्रत्याशी रविना थापाको पहलमा उक्त सहयोग टिम गठन गरिएको हो । डा.पौडेलको पूरै प्यानलको जीत सुनिश्चित गर्नको लागि उक्त टिम बनाइएको उपाध्यक्षकी उम्मेदवार थापाले स्पष्ट पार्नुभएको छ । उहाँले डा।पौडेलको पूरै प्यानललाई मतदान गरेर बिजयी बनाउनका लागि सम्पूर्ण मतदाताहरुमा हार्दिक आह्वान समेत गर्नुभएको छ ।

keshebसहयोग टिममा सुवाष घिमिरे, रविना थापा, शिवराज पौडेल, तरुण पौडेल, चित्र केसी, नारायण थापा, रामचन्द्र अधिकारी, दुर्गा श्रेष्ठ, कृष्णजीवी पन्त रहनु भएको छ । यस्तै नेत्र केसी, शिव मल्ल, राम कार्की, गजेन्द्र अर्याल, जितेन श्रेष्ठ, राजेन्द्र कुँवर, दिलीप नेपाल, सुवर्ण लामा, शेरबहादुर थापा, डोल आले पनि सहयोग टिममा रहनु भएको छ । बासु पराजुली, प्रकाश केसी, बिपीन श्रेष्ठ, गोविन्द बस्नेत, दिलीप नेपाली, लाल कुँवर, दिनेश आचार्य, हरि आचार्य, टिकाराम उपाध्याय, नवराज कुँवर, कमल गुरुङ, भरत थापा, राम कुँवर पनि सहयोग टिममा हुनुहुन्छ । यसैगरि सहयोग टिममा शोभा घिमिरे, प्रतिमा कोइराला, हरि घिमिरे, ज्ञानहरि घिमिरे, प्रविन ताम्राकार, अमान्द गुरुङ, बिष्णु बराल, अर्चना ढुंगाना, रितु बस्नेत, मेघा बस्नेत, राजु कार्की र सीपी अधिकारी पनि रहनु भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१