मलेसियामा प्रवाशी नेपाली कलाकार संघ मलेसिया गठन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ चैत्र २०७१, मंगलवार १०:०५

प्रदिप राई 

uuuमलेसिया । नेपालबाट रोजगार तथा बिभिन्न पेशाको शिलसिलामा आएका नेपाली कलाकारहरुले प्रवाशी नेपाली कलाकार संघ मलेसिया गठन गरिएको छ । नारायण पौडेलको अध्यक्षतामा मलेसियको राजधानी क्वालालम्पूरको परदेशी रेस्टुरेन्टको सभाहलमा यही अप्रिल ५ तारिक २०१५ मा गठन गरिएको छ । २३ सदस्य रहेको उक्त समितिमा सम्रक्षक प्रदिप राई, उपाध्यक्षमा कबिन्द्र राई, अमर राइ, रमेश राई ूखोटाङेू ओम पुर्जा मगर, कुमार बलामी, कोषाध्यक्ष प्रिया लामा, सह कोषाध्यक्ष रमेश बानिया, महा सचिव साईमन थापा, सचिवमा मनिपाल राई, नवराज भट्टराई, सदस्यमहरुमा क्रमश दुर्गा सनम, शिव जैसी,धनिराम राई,दिपक लामा, नवराज चौहान, सोलुम्बु लिम्बु, रित मगर, सङ्खलाल स्याङ्धन,भबिश राई,डिल्ली बहादुर बस्नेत, चन्द्र बकश थुलुङ् रहेका छन् । प्रवाशी नेपाली कलाकार संघ मलेसियाको नयाँ गठन पस्छात आउने मलेसियाको महान पर्ब हरिरायमा नेपाल बाट कलाकार झिकाई भब्यताको साथ कार्यक्रम गर्ने समिती बाट पहिलो कामको थालनि गर्ने निर्णयका साथ बैठक सम्पन्न भएको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१