अब आफ्नो शक्ति देखाउछु : राष्ट्रपति बुहारी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ चैत्र २०७१, बिहीबार ११:२६

नाइजेरियाका हालै निर्वाचित राष्ट्रपति मुहम्मदु बुहारीले इस्लामिक अतिवादी संगठन बोकोहरामले अब आफ्नो शक्ति देख्ने भन्दै चेतावनी दिएका छन् । चाँडै नै बोकोहरामले हाम्रो सामूहिक इच्छाशक्तिको परिणाम पत्तो पाउने चेतावनी उनले दिएका हुन् ।

buhariभ्रष्टाचारविरुद्ध आफ्नो गतिविधि केन्द्रित रहने पनि बुहारीले बताएका छन् । २५ लाख मत अन्तरले राष्ट्रपति गुडलक जोनाथनलाई हराउँदै विजयी पूर्व जनरल बुहारीले पूरै मध्य अफ्रिकाका लागि चुनौति बनेको बोकोहरामलाई तह लगाउन कुनै कसर बाँकी नराख्ने दृढता व्यक्त गरे । इस्लामीक राज्य स्थापना गर्न भन्दै बाकोहरामले नाइजेरियाको पूर्वोत्तर क्षेत्रमा अतिवादी क्रियाकलाप सञ्चालन गर्दै आएको छ । जसका कारण हजारौं मानिस मारिइसकेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१