एनआरएन अमेरिकाका ६ अध्यक्ष उम्मेदवारका नालीबेली

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ चैत्र २०७१, बिहीबार ११:४९

कल्पना दंगाल –एनआरएन अमेरिकाको आसन्न निर्वाचन धेरैको चासोको बिषय बनेको छ। विश्वको धनि मुलुक अनि धेरैको सपनाको संसार अमेरिका चासोको बिषय हुने नै भयो। यस्तै एनआरएन अमेरिकाको आसन्न चुनाव पनि उत्तिकै कौतुहलता पूर्ण छ । एनआरएन अमेरिकाको अध्यक्ष पदमा ६ जनाले उम्मेदवारी दिएका छन् ।

श्री पराजुली न्युयोर्क निवासी हुन् भने सिंह नर्थ क्यारोलिनामा बस्दै आएकी छिन् । डाक्टर केशव पौडेल न्यु मेक्सिको निवासी हुन् ।

त्यस्तै दुर्गा प्रसाद दाहाल क्यालिफोर्निया निवासी हुन्,अध्यक्षका अर्का उम्मेदवार नगेन्द्रनाथ पौडेल पनि मेरिल्याण्ड निवासी हुन्,गणेश  कुँवर मेरिल्याण्ड निवासी हुन् ।

अध्यक्षमा उम्मेदवारी दिनेहरुमा रमा सिंह,श्री पराजुली , डाक्टर केशव पौडेल, दुर्गाप्रसाद दाहाल, गणेश कुँवर, नगेन्द्रनाथ पौडेल रहेका छन् ।६ जना उमेद्वार मध्ये नेपाल टेलिभिजनकी छोरीका रुपमा परिचय बनाएकी महिला अध्यक्ष पदका दावेदार रमा सिंहको सफलता केहि नजिक देखिन्छ ।

१५ वर्षअघि अमेरिकाको वासिङ्टन डीसी क्षेत्रमा नेपालीले खोलेका संगठनमा पदाधिकारी बसिदेऊ न भन्दै अनुनय विनय गर्नुपर्थ्यो। वर्षमा केही कार्यक्रम हुन्थे। तर अहिलेको माहोल हेर्दा अमेरिकामा सानो नेपाल नै निर्माण भैसकेको भान हुन्छ ।

imagehelper

 

Shree Parajuli_12

 

Kesab Paudel

 

Durga dahal_2

 

Ganesh Kunwar_2

 

Nagendra Paudel_2

 

 Rama Singh_2

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१