जिब्रोको उचित प्रयोग गरे यौन जीवन रोमाञ्चक आफ्नो सेक्स जीवन अझ बढि रोमाञ्चक होस् भन्ने चाहनुहुन्छ ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ बैशाख २०७१, सोमबार १७:२२

जिब्रोको उचित प्रयोग गरे यौन जीवन रोमाञ्चक आफ्नो सेक्स जीवन अझ बढि रोमाञ्चक होस् भन्ने चाहनुहुन्छ ? आफ्नो जिब्रोको प्रयोग गर्नुहोस् । यदि सहि तरिकाले उपयोग गरियो भने शरीरको यो अंगमा धेरै क्षमता रहेको छ । जिब्रोले तपाईंको सेक्स जीवनमा नयाँ आयाम थप्न निकै मद्दत गर्छ र तपाईंलाई पहिलेको भन्दा १० गुणा बढी सन्तुष्टि प्रदान गर्छ । रोमाञ्चक चुम्बन गर्न चाहनुहुन्छ भने जिब्रोको भूमिका अपरिहार्य हुन्छ । यदि जिब्रोको प्रयोग सोच्दै नसोचेको ठाउँमा गरियो भने यसले कुनै पनि जोडिलाई निकै सन्तुष्टि दिन सहयोग गर्छ । चरमोत्मर्षमा पुग्न फोरप्ले अपरिहार्य कुरा हो । यदि आफ्नो पुरुषलाई खुसी राख्न चाहनुहुन्छ भने आफ्नो काम तलदेखि सुरु गर्नुहोस् जस्तै खुट्टाको औंलादेखि छातीसम्म । खुट्टाको औंला निकै संवेदनशील हुने भएका कारण यसलाई छुटाउनु हुँदैन । खुट्टाको औंलादेखि चाट्न सुरु गर्नुहोस् र बिस्तारै माथी आउनुहोस् । तपाईंको पुरुषले तपाईंको यो हर्कत तपाईंले गरिरहोस् भन्ने चाहनुहुन्छ । पुरुषको मुटु उसको पेटसँग सिधै सम्बन्धित हुन्छ । धेरैजनाले याद नराख्नुभएको र महत्वपूर्ण भाग भनेको नाइटो हो । नाइटोको वरिपरिको भाग निकै संवेदनशील हुन्छ । आफ्नो जिब्रोको सहायताले उनको नाइटो र पेटमा चाट्न थाल्नुहोस्, फरक तपाईंले आफैँ थाहा पाउनुहुनेछ । पुरुषहरु आफ्नो छातीमा निकै गौरव गर्छन् । उनीहरुको छातीसँग खेल्नुहुन्छ भने त्यसले उनीहरुलाई तारिफ गरेको जस्तो महसुस हुन्छ र उनीहरुमा अझ बढि कन्फिडेन्स पैदा हुन्छ । जिब्रोले उनीहरुको छातीमा चलाउनुहुन्छ भने यसले जादु नै गरिदिन्छ । घाँटी र कान पनि निकै महत्वपूर्ण मानिन्छ । यी ठाउँहरु निकै नै संवेदनशील मानिने भएकाले यसमा खेल्न नबिर्सिनुहोला । रोमाञ्चक सेक्स जीवन सानो सानो क्रियाकलापबाट पनि पाउन सकिन्छ । यदि तपाईंको पार्टनरलाई मनपर्छ भने के गलत हुन्छ त ?

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१