अरबीहरुका सेक्सका १० अद्भुत तथ्य …!!

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ चैत्र २०७१, सोमबार ०५:२२

 १. विश्वको सबैभन्दा बलियो योनी रुसकी तातियाता कोजेनिकोभा विश्वकी सबैभन्दा बलियो योनी भएकी महिला हुन् । उनले आफ्नो योनीका मांसपेशीले १४ किलो वजन उठाएकी छिन् । मोटो धागोमा बाँधिएको १४ किलोको वजनलाई उनले धागोमार्फत अठ्याउन सकेकी हुन् ।

२. सबैभन्दा ठूलो योनी विश्वमा अहिलेसम्म सबैभन्दा ठूलो योनीको किर्तिमान स्कटल्याण्डकी अन्ना स्वानको नाममा रहेको छ । सन् १८४६ मा जन्मेर १८८८ मा मृत्यु भएकी अन्नाको योनीको परिधी १९ इन्च अर्थात् ४८ सेन्टिमिटर थियो ।

३. सबैभन्दा बढि बच्चा पाउने महिला ६९ जना बच्चा जन्माएकी रुसकी भ्यालेन्टिया भ्यासिलेभा विश्वमा अहिलेसम्म धेरै बच्चा जन्माउने महिलाको रुपमा रहेकी छिन् । सन् १७२५ देखि १७६५ को बीचमा उनले यतिधेरै बच्चा जन्माएकी हुन् । उनले १६ पटक जुम्ल्याहा, ७ पटक तिम्ल्याहा र ४ पटक चम्ल्याहा बच्चा सहित कुल २७ बेतमा ६९ बच्चा जन्माएकी हुन् ।

४. विर्यस्खलन गरेर टाढासम्म फ्याक्ने व्यक्ति हस्तमैथुन मार्फत सबैभन्दा टाढासम्म विर्यको फोहोरा फालेर होस्र्ट स्कल्ज नामका व्यक्तिले विश्व किर्तिमान राखेका छन् । उनले हस्तमैथुन गरी ६ मिटर टाढासम्म विर्य फाल्न सफल भएका थिए ।

५. विश्वकी सबैभन्दा वृद्धा वेश्या ताइवानको ताइपेइकी हजुरआमा नामले चिनिने चिउ नामकी महिला विश्वकी सबैभन्दा बुढी वेश्या हुन् । ८२ वर्षकी चिउले ४० वर्षदेखि लगातार यौनपेशा अँगाल्दै आएकी छिन् ।

६.सबैभन्दा ठूलो सामूहिक सेक्स जापानमा २ सय ५० जोडिले एकैपटक एकैस्थानमा सम्भोग गरी विश्वमा सबैभन्दा ठूलो सामूहिक सेक्सको रेकर्ड कायम गरेका छन् । यसबारेमा हामीले अनलाइन खबर मार्फत खबर दिइसकेका छौँ ।

७. एकदिनमा सबैभन्दा बढि पुरुषसँग सेक्स गर्ने महिला ९ सय १९ जना पुरुषसँग एकै दिनमा सेक्स गरेर अमेरिकाकी लिजा स्प्राक्सले यो रकेर्ड राखेकी छिन् । अमेरिकी पोर्नस्टार समेत रहेकी लिजाले सन् २००४ मा यो रेकर्ड राखेकी हुन् । उनको यो रेकर्ड तोड्न अहिलेसम्म कुनै महिला अघि सरेका छैनन् ।

८. सबैभन्दा लामो समयसम्म हस्तमैथुन जापानका मासानोबु सातोले ९ घण्टा ५८ मिनेटसम्म निरन्तर हस्तमैथुन गरी यो रेकर्ड राखेका छन् ।

९.सबैभन्दा पाका बाबु भारतका नानुराम जोगी नामका व्यक्ति विश्वमा सबैभन्दा पाको उमेरमा बाउ बन्ने व्यक्ति हुन् । उनले ९० वर्षको उमेरमा छोरो पाएका थिए । उनले आफ्नी चौथो श्रीमतीबाट उक्त छोरो जन्माएकी हुन् । आफ्ना सबै श्रीमतीबाट कति सन्तान जन्मे भन्ने हेक्का समेत उनलाई छैन । सन्तान धेरै भएर गन्न नभ्याएको उनी बताउँछन् ।

१०. विश्वको सबैभन्दा लामो लिंग विश्वमा अहिलेसम्म रेकर्डमा रहेको सबैभन्दा लामो लिंगको लम्बाइ साढे १३ इन्च अर्थान् ३४ सेन्टिमिटर छ । २० औँ शताब्दीको पूर्वार्धमा डाक्टर रोबर्ट डिकिन्सनले बेलायतमा उक्त लिंगको अभिलेखिकरण गरेका हुन् । उक्त लिंगको मोटाइ १६ सेन्टीमिटर थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१