पूर्व प्रधानमन्त्री यिङ्गलकलाई अदालतमा उपस्थित हुन आदेश

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ चैत्र २०७१, शुक्रबार १२:०९

एजेन्सी । थाइल्याण्डाको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री यिङ्गलक सिनावात्रालाई वयानका लागि हाजिर हुन आदेश दिएको छ ।

hhपूर्व प्रधानमन्त्री सिनावात्रालाई अदालतले १९ मे मा हुने सुनुवाइका लागि हाजिर हुन आदेश दिएको बीबीसीले जनाएको छ । ग्रामिण क्षेत्रका कृषकले उत्पादन गरेको चामल दोब्बर मुल्यमा खरिद गर्ने सिनावात्रा नेतृत्वको तत्कालिन सरकारको निर्णयले राज्यको अर्बौँ डलर नोक्सानी हुने भएपछि उहाविरुद्ध मुद्धा दायर भएको थियो । सिनावात्रा सरकारको यो निर्णयलाई नीतिगत भ्रष्टचारको आरोप समेत लागेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१