प्रत्येक दिन यौनसम्पर्क गर्दा ६ फाइदा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० बैशाख २०७१, शनिबार १२:०८

यौनसम्पर्क गर्दा आनन्दायी महशुस त हुन्छनै । तर शरीरको सुन्दरताको लागि पनि उपयुक्त मानिन्छ । आजको बेफुर्सदिलो समयमा यौनसम्पर्क गर्ने समय मानिसमा कमै पाइन्छ तरपनि प्रायगरी प्रत्येक दिन यौनसम्पर्क गर्नाले अनेकौं फाइदाहरु छन् जुन यसप्रकार छ ।sex3

१) महत्वपूर्ण कसरत : यौनसम्पर्क सबैभन्दा महत्वपूर्ण शारीरिक कसरत मध्ये एक हो । करिब आधा घण्टा यौनसम्पर्क गतिविधिले ८५ क्यालोरी नष्ट हुने कुरा यौनविशेषज्ञ डाक्टरहरु बताउँछन् । यौनसम्पर्कले मुटु तथा अन्य क्षेत्रको व्यायाममा मद्दत पु¥याउँछ ।

२) प्राकृतिक सुन्दरता : यौनसम्पर्क ‘नेचुरल मेकअप’को अर्थात प्राकृतिक सौन्दर्यताको उच्च श्रोत हो । १५ मिनेटको यौनसम्पर्कबाट मानिसलाई फुर्तिलो टेन्सनमुक्त बनाउँछ ।y
३) भरपूर कन्फिडेन्स : आफू र आफ्नो यौनपार्टनरको शरीरप्रति आराम महशुस गर्दै भरोशा गर्नु आवश्यक हुन्छ । कन्फिडेन्ट बढाउनका लागि पनि प्रत्येकदिनको यौनसम्पर्कले काम गर्दछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१