इरानले आणविक हतियार उत्पादन रोक्नुपर्ने ओबामाको भनाई

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ फाल्गुन २०७१, मंगलवार १४:०३

एजेन्सी । अमेरिकी राष्ट्रपति बाराक ओबामाले इरानले आणविक हतियार उत्पादन एक दशकसम्म रोक्नुपर्ने बताउनुभएको छ । आणविक हतियार उत्पादन बन्द गर्ने महत्पूर्ण सम्झौता हुन लागेको भन्दै राष्ट्रपति ओबामाले सम्झौता भए इरानले हतियार उत्पादनमा रोक लगाउनुपर्ने बताउनुभएको हो ।

obhamaहतियार उत्पादन बन्द गर्ने सम्झौताविरुद्धमा समेत केही राष्ट्र रहेको ओबामाको भनाइ थियो । सम्झौता सम्बन्धी हुन लागेको भेलामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सम्झौता विरुद्ध भनाई राख्ने बीबीसीले जनाएको छ । सम्झौता विरुद्ध नेतान्याहुको धारणा फरक भएपनि यसले इजरायल र अमेरीकाको सम्बन्धमा कुनै दरार उत्पन्न नहुने ओबामाले प्रष्ट पार्नुभएको बीबीसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१