भारतको मध्य प्रदेशमा बस पल्टिदा १० को मृत्यु, ४० घाइते

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ फाल्गुन २०७१, मंगलवार १२:०७

भारत,५ फागुन । भारतको मध्य प्रदेशको धार जिल्लामा मंगलवार बिहान एक निजी बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । धार जिल्लाको मछलिया घाटमा बस अन्य ४० जना यात्रु घाइते भएका छन् ।

Bhopalइन्दौरबाट राजस्थानको गलियाकोट जाँदै गरेको बस दुर्घटनामा परिेको अधिकारीहरुले जनाएका छन् । यो बस मछलियाघाटबाट अगाडि बढिरहेको बसलाई चालकले नियन्त्रणमा लिन नसक्दा घाटमा खस्न पुगेको हो । घटनास्थलमा धार तथा झाबुआ जिल्लाका बरिष्ठ अधिकारीहरु पुगेका छन् । घाइतेहरुको झाबुआ जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१