सेक्सको लागि उत्तम बार बिहीवार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ बैशाख २०७१, बुधबार ०८:५३

एजेन्सी । कुनै पनि कामको लागि एक दिन, एक समय महत्वपूर्ण मुहुर्त हुन्छ । त्यस्तै सेक्सको लागि बिहीवार उत्तम हुन्छ । यो कुरा एक नयाँ अनुसन्धानशोधकर्ता द्वारा पत्ता लागेको हो ।

एक म्यागेजिन रिसर्च का अनुसार हरेक शोमबार क्यामरा किन्ने शुभ लगन मानिन्छ । त्यस्तै मंगल बार हवाइ यात्राको लागि उत्तम र सस्तो मानिएको छ । त्यसो त मंगलबार कै दिन होटल रेस्टोरेन्ट आदी ठाउँहरुमा खाना पिना निकै फाईदाजनक मानिएको छ ।timthumb

बुधवार लाई शोपिङ गर्न सुलभ मानिन्छ । किनकी एस दिन बजारमा भिड भाड कम हुने गर्छ । बिभिन्न बैज्ञानिकहरुका अनुसार बिहीवार को बिहान सबेरै सेक्सको लागि सबै भन्दा उत्तम समय मानिएको छ ।

किनकी बिहीवारको बिहान सबेरै सबै मानिसहरुको यस समय सेक्स हार्मन लाई बढाउने नेचुरल कोर्टिशोलको लेवल निकै माथि रहेको हुनाले सो दिनको सेक्स सफलदायी मानिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०