आइएसले पनि संगठन बिस्तार गर्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० माघ २०७१, मंगलवार १२:१२

माघ २०, एजेन्सी । इराक र सिरियामा आफ्नो संगठन बिस्तार गरेको इस्लामिक 140530061340_chuck_hagel_512x288_ap_nocreditस्टेट आइएसले पाकिस्तान र अफगानिस्तानमा पनि संगठन बिस्तार गर्ने भएको छ । पछिल्लो एक रिपोर्टका अनुसार सो संगठनले विस्तारका लागि दुई मुलुकमा तयारी शूरु गरेको हो । इस्लामिक स्टेट आइएसले एक पुर्व पाकिस्तान तालिवानी कमाण्डर सइद खानलाई दक्षिण एसियाको गतिविधि रेखदेख गर्न जिम्मा दिएको छ ।

चरमपन्थीको सामना गर्दै आएको पाकिस्तान र अफगानिस्तानमा सुरक्षा स्थिति अझ विग्रन सक्ने आशंका गरिएको छ । सेनाको पुर्ण नियन्त्रणमा रहेको पाकिस्तानले तालिवानको सामना गर्दै आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१