सिंह नतर्सियोस् भनेर जुत्ता पनि नलगाउने मानिस

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ माघ २०७१, शुक्रबार ०७:१७

manदक्षिण अफ्रिकाका फ्रीकी वोन सोम्स (६९) केही त्यस्ता व्यक्तिमा पर्दछन्, जो मायाले कसैको पनि मन जित्न सक्छन् । चाहे त्यो जङ्गलको राजा सिंह नै किन नहोस् ? जब जायन नाम गरेको यो सिंह केही दिनको थियो, तब अरु सिंहले नमारोस् भनेर सोम्सले सो सिंहको बच्चालाई घर ल्याएका थिए ।   तर अहिले जायन एक साथीजस्तै सोम्ससँगै हिड्छन् र उनीहरु सँगै पनि सुत्छन् । तर घरपालुवा भएको कारणले गर्दा सो सिंह हल्लादेखि डराउने गर्दछ । त्यसैले धेरैपटक सोम्स सो सिंहसँग हुँदा जुत्ता पनि लगाउदैनन् । रमाइलो के छ भने सोम्ससँग यस्तै अन्य १८ घरपालुवा सिंह र चितुवा पनि छन् ।

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१