म यो पटक हार्नेहरुसँग हुनेछु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ मंसिर २०७१, मंगलवार १०:४०

kc1कृष्ण के.सी (अमेरिका )
मान्छेहरु जित्नेहरुसँग हुन्छन
नाटक गर्छन् मलाई नाटक मन पर्दैन
मैले जस्लाई विश्वाश गरे उसैसँग म हुन्छु
मेरो प्रतिस्पर्दा हारेको हो
तर मेरो विश्वाश हारेको छैन
प्रजातन्त्रमा म विश्वाश गर्छु
कम्जोरी मेरो नै हो मैले वास्तविकता बुझाउन सकिन कि
खै के पो पुगेन
मेरो प्रतिस्पर्दा हार्यो
तेसैले म यो पटक हार्नेहरु सँगहुन्छु
तर मेरो विश्वाश हारेको छैन
त्यसैले म यो पटक हार्नेहरुसँग हुन्छु
मैले जित र हार्‍ जे भए पनि स्विकार्नुपर्छ
जित्नेहरुलाई बधाई छ
अगाडि जानुहोस् सकेको सम्म मेरो साथ हुनेछ
फेरि पनि मेरो विश्वाश लाई नै साथ दिन्छु
म यो पटक हार्नेहारुसँग हुनेछु किन कि
म प्रजातन्र मा विश्वाश गर्छु
जे विश्वाश गर्छु त्यसैमा रहन्छु
मेरो प्रतिस्पर्दा हार्यो
त्यसैले म यो पटक हार्नेहारुसँग हुन्छु !
अस्तु
कृष्ण के.सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१