कविता वाचन तथा सम्मान कार्यक्रम सम्पन्न (फोटो फिचर )

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ मंसिर २०७१, आईतवार १०:३०

yyyy  काठमाडौँ l  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको आयोजनामा स्रष्टा भेटघाट कार्यक्रम सम्पन्न भयो l अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको सभाकक्ष, अनामनगर, काठमाडौँमा सम्पन्न सो कार्यक्रममा अनेसास डी. सी. मेट्रो च्याप्टरका पूर्व अध्यक्ष साहित्यकार शरद निरौला, अनेसास न्युयोर्क च्याप्टरका पूर्व अध्यक्ष साहित्यकार पुनम काफले र अनेसास डी. सी. मेट्रो च्याप्टरका पूर्व उपाध्यक्ष साहित्यकार मंजु निरौलालाई स्वागत सम्मान गरिएको थियो | trrवरिष्ठ आख्यानकार पुष्कर लोहनीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा दुई दर्जन भन्दा बढी कविताहरु वाचन भएका थिए | अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न सो कार्यकर्ममा अनेसासबारे छलफल पनि गरिएको थियो |yy

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१