कारको ठक्करबाट एक नेपाली महिलाको मलेसियामा निधन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ मंसिर २०७१, बिहीबार ०८:००

mahilaप्रदिप राई/ नमेम्बर , क्वालालम्पूर मलेसिया । जोहर राज्यको पिराक भन्ने ठाउमा रोजगारको सिलसिलामा मलेसिया आएका बसाहा – १ मगर डाँडा उदयपुरका सुमित्रा बिक कारको ठक्करबाट गत मंगलबार निधन भएको छ ।
मलेसियाको जोहर राज्य नजिकै रहेको पिराक karex industries SDN BHD कम्पनीमा कार्यरत सुमित्रा गत मंगलबार कम्पनी बाट काम सकेर होस्टेल फर्कने क्रममा बाटो क्रस गर्दा विपरित दिशाबाट आइरहेको कारको ठक्करबाट घटना स्थलमै मृत्‍यु भएको चन्द्र पुलामीले जानकारी दिनु भयो। बिक को शवलाई पोष्टमार्टमको लागी जोहरबारु अस्पतालमा राखिएकोछ र चाडै नेपाल पठाउने पहल भइरहेको कम्पनी स्रोतले जानकारी दिएको छ । गत एक बर्ष अगाडीमात्र काठमाणडौको caraven employment services pvt मेनपारबाट बिक मलेसिया आएका थिए।

– प्रदिप राई/ नमेम्बर २०, क्वालालम्पूर मलेसिया । जोहर राज्यको पिराक भन्ने ठाउमा रोजगारको सिलसिलामा मलेसिया आएका बसाहा – १ मगर डाँडा उदयपुरका सुमित्रा बिक कारको ठक्करबाट गत मंगलबार निधन भएको छ ।
मलेसियाको जोहर राज्य नजिकै रहेको पिराक karex industries SDN BHD कम्पनीमा कार्यरत सुमित्रा गत मंगलबार कम्पनी बाट काम सकेर होस्टेल फर्कने क्रममा बाटो क्रस गर्दा विपरित दिशाबाट आइरहेको कारको ठक्करबाट घटना स्थलमै मृत्‍यु भएको चन्द्र पुलामीले जानकारी दिनु भयो। बिक को शवलाई पोष्टमार्टमको लागी जोहरबारु अस्पतालमा राखिएकोछ र चाडै नेपाल पठाउने पहल भइरहेको कम्पनी स्रोतले जानकारी दिएको छ । गत एक बर्ष अगाडीमात्र काठमाणडौको caraven employment services pvt मेनपारबाट बिक मलेसिया आएका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०