वरिष्ट साहित्यकार राजेश्वर देवकोटाको कथाकृति ‘ विश्वास ‘ को लोकार्पण (फोटो फिचर सहित )

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ कार्तिक २०७१, सोमबार २१:१८

काठमाडौँ   | अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले वरिष्ट साहित्यकार राजेश्वर देवकोटाको कथाकृति ‘ विश्वास ‘ को लोकार्पण कार्यक्रमको आयोजना गर्यो |

DSC01907



कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, विशेष अतिथि साहित्यकारहरु डा. वासुदेव त्रिपाठी, मोदनाथ प्रश्रित, जयराज आचार्य, बसन्तकुमार शर्मा, ऋषिकेश उपाध्याय, गीता केशरी, माया ठकुरी, डा. खगेन्द्र लुइटेललगायतले सो कृतिको लोकार्पण गर्नु भयो | अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरका अध्यक्ष एवं अनेसास केन्द्रीय वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न भएको सो बिमोचन कार्यक्रमा विमोचित कृतिका स्रष्टा राजेश्वर देवकोटालाई सम्मान पनि गरिएको थियो |

DSC01937

कार्यक्रमा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, वरिष्ट साहित्यकारहरु डा. वासुदेव त्रिपाठी, मोदनाथ प्रश्रित, जयराज आचार्य, ऋषिकेश उपाध्याय, डा. खगेन्द्र लुइटेल, अनिल योगी, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकाली, महासचिव सन्ध्या पहाडी, बाबा बस्नेतलगायतले मन्तब्य व्यक्त गर्नु भएको थियो | विमोचित कृति सेन्चुरी प्रिन्टिंग एण्ड पब्लिसिंग नेपालले प्रकासन गरेको हो |DSC01921

DSC01933

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१