दुबईमा नेपालीको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ कार्तिक २०७१, आईतवार ०७:४०

दुबई – वैदेशिक रोजगारीका लागि दुबई पुगेका एक नेपालीको सवारी दुर्घटनामा मृत्यु भएको छ । सुनखानी ७ गुरुङगाउँका ४२ वर्षीय मुरली खड्काको अबुधावीमा बुधबार भएको दुर्घटनामा मृत्यु भएको हो । ६ वर्षदेखि उनी त्यहाँ कार्यरत थिए । तीव्र गतिमा रहेको खड्का सवार गाडीले अगाडि गुड्दै गरेको ट्रलीलाई उछिनेर जाने क्रममा नियन्त्रण नहुँदा विपरीत दिशाबाट आएको लरीमा ठोक्किएर दुर्घटना भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१