नेपालि समाज चिलि को दशै बिशेश कार्यकर्म सम्पन्न (फोटो सहित )

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० आश्विन २०७१, सोमबार १७:०२

10721257_784071551660254_643439666_nअमर पुन / सचिब

नेपालि समाज चिले
नेपालि हरु को महानचाद दशै चिलिमा भब्यरुप्मा सम्पन्न भयेको छ । नेपालि समाज चिलिको आयोजना मा सम्पन्न भयको कार्यकर्ममा नेपालि समाज चिलिका सचिब अमर पुनको सन्चालन लुद्र बुधा को अध्यक्षतामा  , दुर्गा अर्याल र दोर्नाथ खनालको अतित्थ लक्ष्मी कोइरालको स्वागत मन्तबय बात सुरुभयको कार्यकर्म ,दशैको तिका समाजका जेष्ठ दाइ क्रिशन खनाल र लुद्रबुधाको हात बात सम्पुर्ण नेपालि समाज का साथि हरुले तिका ग्रहण गर्नु भयेको थियो । दशैको सुभकामना मन्त्बय सम्पुर्ण नेपालि समाज चिलिका सदस्यहरुले आदानपर्दान गर्नु भयको थियो । 10717888_784071594993583_1618800542_nबिधिन्न गीत हारुमा नाचगान र राधिका आचर्यको नेत्रितव मा सबैको बयक्तित्व कला परसतुत गरेका थिए । र सो पर्स्तुति मा निर्नायक मन्दल हरु क्रिष्ण खनाल , दुर्गा अर्याल र दोरनाथ खनाल ले राम्रो पर्स्तुतिति पर्स्तुत गर्ने साथि हरुको नतिजा पर्कासित गर्नु भयको थियो । 10715791_784071574993585_792288543_nजस्मा प्रथम नाचमा राधिका आचर्य र लक्षमि कोइराला , दोर्सो रनर मन्तबयमा सारदा पोखरेल हुनु भ​एको थियो । सिबोम पौडेल कमल पान्दे , सुदिप धकाल कामेश गोर्खा सिबहरि बस्नेत बिष्णु आचर्य को मुखय ब्यबस्थापन मा पकायको नेपालि परिकारले साचिकै दशैको झझल्को बनायको थियो ।चिलिकै सान्तिआगोमा मा पनि सनिबार साझ दशै बिशेश समपन्न भयको छ । नबिन सिखर्कार , चनदर थापा को बिशेश आयोजना मा कार्यकर्म सम्पन्न भयो  ।   10726522_784071558326920_1630591987_n

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१