क्यान्सर पीडित साहित्यकार बर्षाद दर्लामीलाई आर्थीक सहयोग सन्कलन सुरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ आश्विन २०७१, आईतवार ०७:४३
darlamiप्रदिप राई/ क्वालालम्पुर मलेसिया । क्यान्सर रोग वाट पिडित वनेका एक साहित्यकारको उपचार सहयोग का लागी मलेसियामा कार्यरत नेपालीहरुले सहयोग रकम संकलन गर्नु सुरु गरेका छन् । अर्घाखाचीका वषार्द दर्लामी “सिरुखर्के जेठा” को उपचारका लागी संन्चारकर्मी अर्जुन काफ्लेको संयोजकत्वमा वर्षाद दर्लामी सिरुखर्के जेठा उपचार सहयोग जुटाउ अभियान समिती गठन गरिएको छ । मुखको क्यान्सर वाट पिडित वनेका दर्लामी को उपचारमा आर्थिक सहयोग गर्न सुरु गरिएको सो समितीले पहिलो दिन नै १ हजार ४ सय आरएम अर्थात ४२ हजार नेपाली रुपया संकलन गरेको छ । मलेसियाको शाहलम स्थीत एक कम्पनीमा सुरक्षा गार्डका रुपमा कार्यरत रहेका दर्लामी थप उपचार गराउन नेपाल फर्किने तयारीमा लागेका छन् । उनका सहयोगका लागी सवै देश तथा विदेशमा रहेका नेपाली संग समितीले आग्रह समेत गरेको छ । नेपाल मुक्तक प्रतिष्ठान मलेसिया शाखा सद्धस्य समेत रहेका दर्लामीले केहि गजल र कविता संग्रह प्रकाशित गरिसकेका छन् ।
बर्षाद दर्लामी “सिरुखर्के झेठा” सहयोग समिती निम्न प्रकार छन।
संयोजक – अर्जुन काफ्ले
सदस्यहरु:-
कुमार श्रेष्ठ
युवराज बस्नेत
मौलश्री लिम्बु
राज सहयात्री
इन्द्र जिजिविषा
दिप दर्शन
थलिन्द्र भुजेल
जीतमान राई
हरी जलन बस्नेत
शिव सुवेदी
जीवन देवान गाउले
टुकेन्द पौरखी
सन्तोष माबोहाड
दान राई झरी
राई रुमानी
मनी राई गोठाले
भुमी पराजुली
आदर्ह दंगाल
जगत अधिकारी
प्रदिप राई
अन्ने जानकारीको लागी निम्न मोबायल न, मा सम्पक गर्नु सक्नु हुने छ।
अर्जुन काफ्ले – ०११२९६०२०१७
जितमान राई – ०१४९६५०५३३
युवराज बस्नेत – ०११११०४८६२३

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१