ऐश्वर्या राय र उनकी छोरीलाई पनि कोरोना भाइरसको संक्रमण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ असार २०७७, सोमबार ०५:२६

एजेन्सी । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आरध्या बच्चनलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेश तोपेले कोरोना संक्रमण भएको पुष्टि गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना पुष्टि भएको थियो। अमिताभकी श्रीमती जया बच्चनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ४, २०८१