काठमाडौं उपत्यकामा थप २३ जनामा कोरोना संक्रमण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ असार २०७७, बिहीबार ०५:२२

काठमाडौं । काठमाडौं उपत्यकामा थप २३ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा उपत्यकाका काठमाडौं र ललितपुरमा २३ जनामा कोरोना संक्रमण पाइएको जनाएको छ ।

काठमाडौंमा १६ जना र ललितपुरमा ७ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । आज देशभर २ सय ५५ जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१