नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुग्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ असार २०७७, मंगलवार ०४:५६

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाग्लुङका २९ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । मुसीखोला–३ का ती पुरुषको आइतबार क्वारेन्टाइनमा मृत्यु भएको हो ।

भारतबाट क्षयरोगको उपचार गराएर फर्किएका उनको ढोरपाटन नगरपालिकाको क्वारेन्टाइनमा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०