काठमाडौंको मूलपानीमा सञ्चालित गाई फार्ममा आगलागी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ जेष्ठ २०७७, बिहीबार १०:४७

काठमाडौं । काठमाडौंको कागेशवरी मनोहरा नगरपालिका – ४ मूलपानीमा रहेको एउटा गाई फार्ममा आगलागी हुदा ५ वटा गाई जलेर मरेका छन् ।

खड्क ढकालले मूलपानीमा सञ्चालन गरेको गाई फार्ममा गएराति आगलागी हुँदा दुई लाख रूपैयाँ पैसा, पाँच वटा गाई र गाईलाई खुवाउने दाना जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट १४ लाख १८ हजार ५ सय रूपैयाँ बराबरको क्षती भएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१