यौनसम्बन्धी नसुनिएका १९ रोचक तथ्य !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ बैशाख २०७७, शनिबार ०६:२२

यौनसम्बन्धि धेरै रोचक कुराहरूबारे थाहा नहुनसक्छ हामीले त्यस्तै केहि नसुनिएका तथ्यहरू प्रस्तुत गरेका छाै

– यौनसम्पर्क गर्दा त’नाव कम हुनुका साथै टाउकाको पी’डा पनि निको हुन्छ ।
– लगभग २५ प्रतिशत पुरुष जुनसुकै समयमा पनि यौ’नस’म्पर्ककै बारेमा सोचिरहेका हुन्छन् ।

-यौन क्रि’याको चरम अवस्थामा स्त्री–पुरुष दुवैको हृदयको धड्कन १ सय ४० प्रतिमिनेटसम्म पुग्छ ।
-महिलाहरू ४५ वर्षको उमेरसम्म औसत ३ हजारपटक यौ’नस’म्पर्क राख्छन् ।
-४० वर्षको उमेरसम्मका पुरुषहरूको यौ’नांग केवल १० सेकेन्डमै उ’त्तेजित हुन्छ ।

-संसारमा सबैभन्दा बढी यौ’न स’म्पर्क राख्ने दम्पति ग्रीसका मानिन्छन्, उनीहरू वार्षिक औसत १ सय ३८ पटक यौ’नस’म्पर्क राख्छन् । त्यसैगरी सबैभन्दा कम यौ’न स’म्पर्क राख्ने दम्पति जापानी हुन्छन्, उनीहरू एक वर्षमा औसत ४५ पटकमात्र यौ’न स’म्पर्क राख्छन् ।

-पुरुषको लिं’गबाट प्रवा’हित हुने वी’र्यको गति ३६ दशमलब ९ किलोमिटर प्रतिघण्टा हुन्छ ।
-एक वयस्क पुरुषको अ’ण्डकोशमा यतिधेरै शु’क्राणु हुन्छन् कि त्यसलाई ४ सय ४ मिटरसम्म विस्तार दिन सकिन्छ ।

-एउटा सानो क्याफ्सुलमा यति धेरै शु’क्राणु राख्न सकिन्छ कि ती शु’त्राणुको सहयोगले अहिले पृथ्वीमा रहेको मानिसको
जनसंख्याभन्दा बढी जनसंख्या बनाउन सकिन्छ ।

-यौ’नस’म्पर्कका बेला महिलाहरूको ‘स्तन र यो’नीका अतिरिक्त नाकको भित्री भाग पनि फुलेर आउँछ ।
-यौ’नसम्प’र्क गर्दा पुरुषको दाह्री अरु अवस्थाको तुलनामा बढी तीव्र गतिले बढ्छ ।

– एकपटकको यौ’न स’म्पर्कमा पुरुषले लगभग १ सय क्यालोरी ऊर्जा खपत गर्छ ।
– ब्राजिलका युवायुवतीहरू अन्य कुनै पनि देशका युवायुवतीको तुलनामा सबैभन्दा छिटो आफ्नो कौ’मार्य गुमाउँछन् ।

– धेरै ‘रक्सी’ पि’उने पुरुषलाई महिलाहरूले सबैभन्दा पहिले अस्वीकार गर्छन् ।
– यौ’न स’म्पर्कका बेला पुरुषलाई महिलाको तुलनामा बढी पसिना आउँछ । किनभने महिलाको शा’रीरिक संरचनामा शरीरबाट
निस्कने पसिनालाई नियन्त्रित गर्ने क्षमता हुन्छ ।

– लगभग ३० प्रतिशत पुरुषमा शी’घ्र प’तनको समस्या हुन्छ ।
– लगभग ८३ प्रतिशत महिला आफ्ना पुरुष साथीको लिं’गको आ’कारबाट पूर्णतया सन्तुष्ट हुन्छन् ।

– लगभग ७५ प्रतिशत पुरुषले यौ’न स’म्पर्क गर्दा ३ मिनेटभित्रै वी’र्य’ स्ख’लन गर्छन् ।
– संसारभर प्रत्येक दिन लगभग १ अर्ब मानिस यौ’न सम्प’र्कमा संलग्न हुन्छन् 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१