काबेली किनार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ भाद्र २०७१, शुक्रबार ०७:२१

1933843_102098166472578_7656403_n

प्रा. डा. रामप्रसाद उप्रेती

किन तिमी जम्मा कुरा गर्छ्यौ हीरा मोती र असर्फीको म त कुरा गर्दै छु ढुङ्गा माटो र हाम्रो परम्परा र मलाई थाहा छैन सुगन्ध हीरा मोती र असर्फीके म त पर्खेर बसेको छु हाम्रा आमाहरुको वेदानाका आँसु पखाल्ने काबेलीको वल्लो किनारमा फैलाउँदै सुगन्ध माटोको माथि कुम्भकर्णले देखेका छन् पाथीभरा देवी पनि साक्षी छन् । आउन हामी कुरा गरौँ माटो ढुङ्गा हाम्रो परम्परा र संस्कृतिको । (प्रकाशोन्मुख कृति काबेली किनारबाट)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१