कोरोनाका कारण इटालियन सिरीएका तीन खेल रद्द

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ फाल्गुन २०७६, आईतवार १०:०६

कोरोना भाइरसको संक्रमण फैलदै गएपछि इटालियन सिरीएका शनिबार रातिका तीन वटा खेल रद्द भएका छन् ।

कोरोना भाइरसको त्रासका कारण इन्टर मिलान र साम्पडोरिया, वेरोना र काग्लिएरी तथा एट्लान्टा र सासुओलोको खेल स्थगित भएका हुन् ।

इटालीका प्रधानमन्त्री जुसेपे कोन्तेले शनिबार पत्रकार सम्मेलन गरी तीन खेल कोरोना भाइरसको संक्रमण भयका कारण स्थगित भएको जानकारी दिए ।

उनले कोरोनाबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि आह्वान गरेका छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१