गायक सागर संसार राईको एल्बम “सम्झौता” बिमोचन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ भाद्र २०७१, मंगलवार ०५:२०
प्रदिप राई/ गायक सागर संसार राई र कमल थापा मगरको संयुक्त एल्बम “सम्झौता”  होटल हार्दिक बागबजारमा बिमोचन कार्य सम्पन्न भएका छन। बरिस्ट संगितकार बुलुमुकारुम साथै कबी तुलसी दिवस ज्युको हात बाट बिमोचन कार्य सम्पन्न भएको थियो।sagar vai
उक्त एल्बममा पाच वटा गित् समाबेश गरिएको छ भने एल्बममा गितकार गोपाल चन्द्र राई दिक्पाल राई कमल थापा मगर लगाएतको शब्द र डक्टर किरात सुमन राई सागर संसार राईले संगीत दिएका छन। गायक सागर संसार राई को स्वार रहेको “सम्झौता” एल्बममा सिजन राई सन्ध्या राई निर्बिक राई रन्जिता सुब्बा अनु राई सरिता राई सेरप बिष्ट लगाएतले मोडल गर्नु भएको छन। यसै गरी निर्देशक जनक राई मोनी ताम्लिङ रोशन चाम्लिङ राईले गर्नु भएको छ।
कथा मियुजिकल ग्रुपका सागर संसार यलम्बर संगित २०७० को बिजेता पनि हुनु हुन्छ साथै सुम्निमा आईडल पनि बनी सक्नु भएको राई अहिलेका जल्दा बल्दा गायकको रुपमा परिचित राई खोटाङ जिल्लाको अती बिकट गाउ दोर्पा – ४ मा जन्मनु भएका राई ले हाल सम्म ७ दर्जन भन्दा माथी गितमा स्वार दिई सक्नु भएको छ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१