रुखबाट खसेर एक वृद्धको मृत्यु

ssapana44@gmail.com' jamuna aryal
१० माघ २०७५, बिहीबार १४:२४

दाङ – रुखबाट खसेर बिहीबार दाङ देउखुरीमा एक वृद्धको ज्यान गएको छ ।

गढवा गाउँपालिका वडा नं-५, बस्ने ७० वर्षीय देविबहादुर गिरीको रुखबाट खसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घाँस काट्ने क्रममा बुधवार बेलुकी ५ बजेतिर कक्रहवा, चिउरीघाट सामुदायिक वनमा रहेकाे सालको रुखबाट खसेर गिरीको ज्यान गएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०